नेप्से २० अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो

  • सोमबार १९ असो २०८३ ०९:५७ AM
काठमाडौं। यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको हो। कारोबार रकमसमेत अघिल्लो दिन (शुक्रबार) को तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शुक्रबार भने ४ अर्ब २९ करोड… Continue reading नेप्से २० अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो