अग्रगामी मोर्चाले वैदेशिक हस्तक्षेपविरुद्ध लड्नेछ र स्वाधिनताको रक्षा गर्नेछ : प्रभु साह

  • सोमबार १९ असो २०८३ ०९:०२ AM
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक शासनको संज्ञा दिएको छ । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष साहले पेश गरेको राजनीतिक प्रतिवेदनमा फेक शासनको भण्डाफोर गर्ने र जनआन्दोलनको दिशामा अग्रसर हुने मूल निश्कर्ष निकालिएको छ । आजपाले देश अन्त्यहीन संकटको यात्रामा अग्रसर रहेको र ऐतिहासिक जेनजी आन्दोलनसमेत अर्थहीन भएको निचोड निकालेको छ । वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्दा जनतामा ठूलो अपेक्षा भएपनि सरकारले समयमै प्रतिफल दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको आजपाको ठहर छ। आजपाले शक्तिशाली नयाँ सरकार बन्दापनि सबै क्षेत्रमा सकारात्मकता देखिनुको साटो निराशा छाएको र ... The post अग्रगामी मोर्चाले वैदेशिक हस्तक्षेपविरुद्ध लड्नेछ र स्वाधिनताको रक्षा गर्नेछ : प्रभु साह appeared first on Kalika Khabar.