काठमाडौँ । विभिन्न क्षेत्र, पेसा र उमेर समूहका मानिसलाई एउटै मञ्चमा भेला गराएर विचार तथा अभिव्यक्तिको शक्ति मनाउने उद्देश्यले ‘भोइसक्राफ्ट’ नामक सार्वजनिक वक्तृत्व मञ्च सञ्चालन हुँदै आएको छ। सरोज ताम्राकार र सन्दीप धवाको संयुक्त नेतृत्वमा सञ्चालित यस मञ्चको आयोजना रूपिज इन्टरनेसनल स्कुलका ए लेभलका विद्यार्थीहरूले गरेका हुन्। सार्वजनिक रूपमा बोल्दा लाग्ने डर हटाउँदै विद्यार्थी तथाContinue reading "युवाको आवाजलाई मञ्च दिँदै ‘भोइसक्राफ्ट’"