भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने
सोमबार १९ असो २०८३ ०८:४० AM
काठमाडौं । नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ । नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन