काठमाडौं। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि तहका निर्वाचनहरूमा चुनावअघि अन्य राजनीतिक दलहरूसँग कुनै पनि किसिमको गठबन्धन नगर्ने स्पष्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले पेस गर्नुभएको राजनीतिक प्रस्तावमा अबका