काठमाडौं । लिपमोटरले आफ्नो विश्वव्यापी विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै सेप्टेम्बर २०२६ मा विश्वभर १,०५,६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ। तेस्रो त्रैमासिकमा ३,१०,०५२ युनिट डेलिभरीको आँकडा पार गरेको छ। यो उपलब्धिसँगै ब्रान्डले लगातार तेस्रो महिना मासिक १,००,००० युनिटभन्दा बढी डेलिभरीको प्रतिष्ठित कोशेढुङ्गा पार गरेको छ। जसअनुसार सेप्टेम्बरमा वार्षिक आधारमा ५९५ र तेस्रो त्रैमासिकमा ७८.३५ को उल्लेख्य वृद्धि भएको छ।यस त्रैमासिक गतिले सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल व