काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको विभिन्न प्रतिवेदनलाई पारित गरेको छ।सोमबार महाधिवेशनस्थल खुल्लामञ्चमा बसेको विशेष महाधिवेशनबाट गठित कार्यसमितिको अन्तिम बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक विषय र महामन्त्री प्रदीप पौडेलले पेस गरेको पार्टी सञ्चालन र विधान सम्बन्धी प्रस्तावलाई बन्दसत्रमा प्रस्तुत गर्नेगरी पारित गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रस