गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठ]

  • सोमबार १९ असो २०८३ ०८:४२ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । खुलामञ्चमा जारी बन्दसत्रमा थापाले आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै आगामी दिनमा सरकारलाई खबरदारी गर्ने, निर्वाचनअघि गठबन्धन नगर्ने र पार्टीको संगठन पुनर्संरचना गर्ने विषय