काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्दोलनका क्रममा शिक्षा, रोजगारी वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा यस्तो व्यवस्था गर्ने उल्लेख गरिएको हो । प्रस्तावअनुसार कोषबाट सम्बन्धित परिवारका सदस्यको शिक्षा र