बाढीपहिरोपछि पुनर्निर्माणको दबाब, प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री बालेनसँग गरे यस्तो माग

  • सोमबार १९ असो २०८३ ०८:४२ AM
काठमाडौँ / बाढीपहिरोबाट भएको क्षति व्यवस्थापन तथा पुनर्निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग थप सहयोग र स्रोतसाधनको माग गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा