व्यवसायी विनोद कुमार चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आर्थिक रुपान्तरणमा नयाँ अध्याय शुरू गरि आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न उपसभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ‘विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ The post व्यवसायी विनोद चौधरीद्वारा कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा appeared first on Businesspana.