नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको प्रस्ताव गरेका छन् । प्रतिवेदनमा उम्मेदवारी नेतृत्वको कृपा वा आर्थिक सामथ्र्यका आधारमा नभई पारदर्शी र स्पष्ट प्रक्रियाबाट तय गरिनुपर्ने उल्लेख गरिएको छ । उम्मेदवार छनोटमा पार्टी सदस्यको मत, समर्थक तथा शुभेच्छुकको सहभागिता र