लगानीका लागि कानुनी झन्झट हटाउँदै एकद्वार प्रणालीबाट परियोजना अघि बढाइने

  • सोमबार १९ असो २०८३ ०८:२० AM
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विगतका लगानी सम्मेलन तथा आन्तरिक र बाह्य लगानीकर्तासँग भएका छलफलबाट प्रस्तावित तर कार्यान्वयनमा जान नसकेका परियोजनालाई नयाँ कानुन बनाएर एकद्वार प्रणालीमार्फत अघि बढाइने बताएका छन् । नेपाल पूर्वाधार सम्मेलनको तयारीअन्तर्गत आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार’ विषयक तीनदिने परामर्श कार्यशालामा मन्त्री लम्सालले लामो समयदेखि पाइपलाइनमा रहेका र सम्झौता… Continue reading लगानीका लागि कानुनी झन्झट हटाउँदै एकद्वार प्रणालीबाट परियोजना अघि बढाइने