५० एमबीपीएसभन्दा कम गतिका इन्टरनेट प्याकेज बन्द, प्रयोगकर्तालाई स्पिडसँगै शुल्क बढ्यो

  • सोमबार १९ असो २०८३ ०८:३८ AM
काठमाडौं । नेपालमा आजदेखि ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज लिन नपाइने भएको छ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)को सस्तो र कम स्पीडका प्याकेज बन्दगर्ने निर्णयसँगै नयाँ सेवा लिने तथा प्याकेज नवीकरण गर्ने ग्राहकका लागि न्यूनतम ५० एमबीपीएस गतिको प्याकेज अनिवार्य भएको हो । यससँगै ५० एमबीपीएसभन्दा कम गतिको प्याकेज प्रयोग गर्दै आएका ग्राहकले… Continue reading ५० एमबीपीएसभन्दा कम गतिका इन्टरनेट प्याकेज बन्द, प्रयोगकर्तालाई स्पिडसँगै शुल्क बढ्यो