बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ५०४ योजनाका लागि अर्थसँग ५ खर्ब ५९ अर्ब बजेट माग, सरकारले रोक्यो खोजी कार्य

  • सोमबार १९ असो २०८३ ०८:५४ AM
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई अत्यावश्यक अवस्थाबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै… Continue reading बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ५०४ योजनाका लागि अर्थसँग ५ खर्ब ५९ अर्ब बजेट माग, सरकारले रोक्यो खोजी कार्य