काठमाडौं। नेपाली कांग्रेसले पार्टीका राजनीतिक आन्दोलनका क्रममा शिक्षा, रोजगारी वा अन्य अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका आन्दोलनमा योगदान गरेका परिवारप्रति दीर्घकालीन जिम्मेवारी वहन गर्ने उद्देश्यले यस्तो कोष… Continue reading कांग्रेसले शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने