काँग्रेसको केन्द्रीय सदस्यमा डिला संग्रौलाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

  • सोमबार १९ असो २०८३ ०८:०२ AM
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । The post काँग्रेसको केन्द्रीय सदस्यमा डिला संग्रौलाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा appeared first on Kalika Khabar.