‘चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं’ : प्रधानमन्त्री शाह

  • सोमबार १९ असो २०८३ ०७:२४ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका छन् । बैठकमा गण्डकी,Continue reading "‘चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं’ : प्रधानमन्त्री शाह"