कांग्रेस महाधिवेशनको बन्द सत्र जारी, तीन छुट्टाछुट्टै हलमा छलफल

  • सोमबार १९ असो २०८३ ०७:५२ AM
काठमाडौं।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा विभाजित भएर छलफल अघि बढाइएको हो। पार्टीले