मुस्ताङ। चाडपर्वका बेला बर्सेनि हजारौं धार्मिक तीर्थालु र पर्यटकहरूको आवतजावतले गुल्जार हुने मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम यसपटक भने पूर्ण रूपमा गुमनाम र सुनसान बनेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बेनी-जोमसोम सडकमार्ग बाढीपहिरोका कारण लामो समयदेखि