वर्ल्डलिंक कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न तालिममा कृषि एकल महिला फार्मसँग आबद्ध ३५ The post वर्ल्डलिंकको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न appeared first on Technology Khabar.