काठमाण्डु – नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै बन्द सत्र सुरु भएको हो । बन्द सत्र तीन ओटा क्लस्टरमा विभाजन गरेर सुरु भएको हो । पहाड, हिमाल र तराई-मधेश गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु