काठमाण्डु– हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डको गत शुक्रबार बसेको बैठकले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख बढी कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने