काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधार गरिएका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी ‘लगानी र विकासका लागि कानून सुधार’ विषयक तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ढकालले आर्थिक सुधारका लागि तयार गरिएका सुझाव कार्यान्वयन गर्न सके स्वदेशी तथा