कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल

  • सोमबार १९ असो २०८३ ०७:२६ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने प्रस्ताव तथा एजेन्डा पारित गरेपछि प्रतिनिधिहरूलाई तीनवटा क्लस्टरमा विभाजन गरी छलफल सुरू गरिएको हो । कांग्रेसले बन्दसत्रका लागि हिमाल, पहाड र तराई-मधेस गरी तीनवटा हल निर्धारण गरेको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन