काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, सोही दिन बसेको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट तीन जना नयाँ सञ्चालक नियुक्त गरेको छ । नयाँ सञ्चालकमा नेपाल