विराट एग्रोले आईपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
सोमबार १९ असो २०८३ ०७:२१ AM
काठमाडाैँ / विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि एनआईसी एशिया क्यापिटल र विराट एग्रो लिमिटेडबीच संस्थागत