काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी–त्रिशूलीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनको कामलाई सरकारले जतिसक्दो चाँडो सम्पन्न गर्ने बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरेर विपद् व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको… Continue reading भोटेकोशी बाढी पछिको विपद् व्यवस्थापन छिट्टै सक्दैछौं : प्रधानमन्त्री