काठमाडौं। द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गरेको समारोहमा सन् २०२६ का स्नातक उतिर्ण विद्यार्थीहरुलाई उपाधि तथा प्रमाणपत्र प्रदान गरिएको हो। समारोहमा द ब्रिटिस कलेजसहित ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थी सहभागी थिए। व्यवसाय, कम्प्युटिङ, सूचना… Continue reading ब्रिटिस एजुकेसन ग्रुपका स्नातक विद्यार्थी दीक्षित