सुविसुले ग्राहकका आवश्यकता र सुझावलाई सेवा सुधारको आधार बनाउने

  • सोमबार १९ असो २०८३ ०८:०४ AM
नेपालगन्ज। सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले नेपालगन्जमा ‘कनेक्ट–२०२६’ अन्तर्गत कर्पोरेट सेवाग्राही भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। होटल स्टारलाइटमा आयोजित कार्यक्रममा नेपालगन्जसँगै धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राहीको सहभागिता थियो। सुविसुले २५ वर्षको यात्रा पूरा गरेको अवसरमा सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै सेवा, आवश्यकता, अनुभव र सुझाव बुझ्ने… Continue reading सुविसुले ग्राहकका आवश्यकता र सुझावलाई सेवा सुधारको आधार बनाउने