गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास

  • सोमबार १९ असो २०८३ ०६:४३ AM
काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ । खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए । सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा प्रस्तुत हुनेछ । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखिContinue reading "गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास"