काठमाडौं । अमेरिकी ट्रम्प प्रशासनले विदेशी श्रमिकसम्बन्धी भिसा प्रणालीमा थप कडाइ गर्ने तयारी गरेको संकेत दिएको छ । अमेरिकी श्रम विभागका महानिरीक्षक एन्थोनी डी’एस्पोसिटोले विदेशी श्रम भिसासम्बन्धी विषयमा ‘महत्वपूर्ण समय’ आउन लागेको भन्दै सामाजिक सञ्जालमार्फत विदेशी कामदारको भर्ती तथा भिसा प्रक्रियामा निगरानी बढाइने संकेत गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा ‘विदेशी श्रम भिसाको मोर्चामाContinue reading "अमेरिकी श्रम भिसामा कडाइको संकेत, विदेशी कामदारमाथि निगरानी बढाउँदै ट्रम्प प्रशासन"