२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

  • सोमबार १९ असो २०८३ ०६:५८ AM
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १४, लेन क्रसमा ६, अवस्थाContinue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही"