काठमाडौं । बैंकिङ कसुर सम्बन्धीका फरार आरोपी दिपेन्द्र आले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको करिब ९ महिनापछि आरोपी आले पक्राउ परेका हुन् । मण्डिकाटारमा लुकिछिपी बसिराखेको अवस्थामा आइतबार उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर देवीराम भण्डारीले जानकारी दिए । आलेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले ३० पुस २०८२Continue reading "बैंकिङ कसुरका फरार आरोपी दिपेन्द्र आले पक्राउ"