डिजिटल तराजुसहित ब्राउन सुगर बरामद, मोरङ–सुनसरीबाट चार जना पक्राउ
सोमबार १९ असो २०८३ ०६:३६ AM
विराटनगर । मोरङ र सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी, ३५ वर्षीय कृष्णा राई, मोरङको रंगेली नगरपालिका–५ का