कोशीका पाँच जिल्लाबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १४ जना पक्राउ

  • सोमबार १९ असो २०८३ ०६:४९ AM
विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाबाट प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार झापाको भद्रपुर नगरपालिका–५ बाट इलाम नगरपालिका–१० का सरोज बनिया पक्राउ परेका छन् । प्र १–०२–०४३ प