काठमाण्डु –गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता उठिरहेको बताउँदै उनले पार्टीका सबै तह र