इस्लामावाद- पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का समर्थकहरूले लङ मार्च सुरु गरेका छन्। खैबर पख्तुनख्वाको लक्की मारवतबाट आइतबार सुरु भएको मार्च इस्लामाबादतर्फ अघि बढिरहेको छ। करिब २७५ किलोमिटर लामो यात्रामा हजारौँ समर्थक सहभागी छन्। लक्की मारवतबाट करिब ३ किलोमिटर अघि सुरक्षाकर्मी र इमरान समर्थकबीच झडप भएको छ। दुवै