दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

  • सोमबार १९ असो २०८३ ०७:०७ AM
काठमाण्डु – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सचिवालयको कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सचिवालयको कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले सचिवालय सञ्चालनमा आएसँगै प्रदेशमा प्रतियोगिताको रौनक बढेको बताए । तयारीका कामलाई व्यवस्थित रूपमा अघि बढाउन सचिवालयले आवश्यक समन्वय