काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड लिपमोटरले सन् २०२६ को सेप्टेम्बरमा विश्वभर १ लाख ५ हजार ६५६ युनिट विद्युतीय सवारीसाधन डेलिभरी गरेको छ । कम्पनीका अनुसार योसँगै सन् २०२६ को तेस्रो त्रैमासिकमा कुल डेलिभरी ३ लाख १० हजार ५२ युनिट पुगेको छ । लिपमोटरले लगातार तेस्रो महिनामा मासिक १ लाख युनिटभन्दा बढी सवारीसाधन डेलिभरी गरेको