‘एक्सट्रीम इनर्जी ड्रिंक’ सँग जोडिए राष्ट्रिय टोलीका ९ क्रिकेटर

  • सोमबार १९ असो २०८३ ०६:२४ AM
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र खेलाडीबीच औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन्