काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १ हजार ६४ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई ‘स्टार अवार्ड २०८२/८३’ प्रदान गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा आयोजना गरेको अवार्ड कार्यक्रम असोज ४ गते इटहरीबाट सुरु भई असोज १५ गते पोखरामा सम्पन्न भएको हो । यसबीच बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी र सुर्खेतमा पनि