काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा २९०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा झरेको छ । हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार