वल्डलिंकद्वारा महिला सशक्तिकरणका लागि सीपमूलक तालिम सम्पन्न

  • सोमबार १९ असो २०८३ ०७:१२ AM
संस्थागत सामाजिक उत्तरदायित्व द्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तिन दिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ । तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। The post वल्डलिंकद्वारा महिला सशक्तिकरणका लागि सीपमूलक तालिम सम्पन्न appeared first on Businesspana.