आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : चेम्बर अध्यक्ष अग्रवाल

  • सोमबार १९ असो २०८३ ०६:२९ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नेभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कार विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा आईतबार आयोजित अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन । अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गर्ने,… Continue reading आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : चेम्बर अध्यक्ष अग्रवाल