जगदम्बा मोटर्सले ल्यायो नयाँ टीभीएस राइडर १२५ : मूल्य साढे २ लाख माथि, के छन् विशेषता ?

  • सोमबार १९ असो २०८३ ०६:४० AM
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा टीभीएस राइडर १२५ को नयाँ एकल सिट संस्करण सार्वजनिक गरेको छ। खेलकुद शैलीको डिजाइन, प्रभावकारी प्रदर्शन र दैनिक प्रयोगमा सहजतालाई संयोजन गरिएको नयाँ टीभीएस राइडर १२५ एकल सिटको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ।भृकुटीमण्डपमा आइतबार आयोजित विशेष कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल, उपाध्यक्ष दीपक… Continue reading जगदम्बा मोटर्सले ल्यायो नयाँ टीभीएस राइडर १२५ : मूल्य साढे २ लाख माथि, के छन् विशेषता ?