काठमाडाैं । गंगा खतिवडा कुँवर नेपालको उद्यमशील क्षेत्रमा सक्रिय महिला व्यवसायी हुन्। उनै गंगा खतिवडा कुँवर नेतृत्वमा एनके कस्मेष्टिक प्रा.लि ओरा, हिमालयन फूड लगायतका व्यवसाय तथा ब्रान्डहरू सञ्चालनमा छन्। लामो समय दक्षिण कोरियामा रहेर त्यहाँको व्यवसायिक वातावरण, प्रविधि र बजारलाई नजिकबाट बुझेकी खतिवडा कुँवरले नेपाल फर्किएपछि कोरियन प्रविधि र सामग्रीमा आधारित कस्मेटिक्स उत्पादनलाई नेपालमै अघि… Continue reading कोरियाबाट सिकेको सिप र प्रविधिलाई प्रयोग गर्दै व्यवसायमा जम्दै गंगा खतिवडा कुँवर (अन्तर्वार्ता)