काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। तर, पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या थपिनुलाई नेता उत्पादनका रूपमा नबुझ्न कांग्रेस प्रवक्ता देवराज चालिसेले आग्रह गरे । सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै चालिसेले पार्टीको कार्यक्षेत्र विस्तार भएकाले जिम्मेवारीअनुसार काम गर्न पदाधिकारीको संख्या बढाइएको स्पष्ट पारे। प्रस्तावित… Continue reading कांग्रेसमा पदाधिकारी थपिँदै, प्रवक्ता चालिसे भन्छन्– ‘यो नेता उत्पादन होइन कार्यक्षेत्र विस्तार’