कलमदेखि संगठनसम्म : कांग्रेस केन्द्रीय सदस्यमा पेशागत विज्ञतर्फ समीरजंग शाहको उम्मेदवारी

  • सोमबार १९ असो २०८३ ०५:०२ AM
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) जाजरकोटका संस्थापक उपाध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका पत्रकार तथा सञ्चारकर्मी समीरजंग शाह नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विज्ञतर्फबाट केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेका छन्। राजनीतिसँगै पत्रकारितामा सक्रिय शाहले