विराटनगर । विराटनगर महानगरपालिका–१४ रानीस्थित साविकको हाजी आँखा अस्पताल हाल रानी विराटनगर आँखा अस्पताल प्रालिको सेयर खरिद–बिक्रीलाई लिएर अध्यक्ष मन्नुकुमार गुप्ता र चार पूर्वसञ्चालकबीच विवाद चर्किएको छ । अस्पताल अध्यक्ष गुप्ताले चार पूर्वसञ्चालकलाई सेयरबापतको रकम बैंक